३ बैशाख २०८३, बिहिबार
हेडलाइन

माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । शुक्रबार निर्वाचन आयोगले सूचना जारी गर्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त