काठमाडौँ । भूकम्पले हाम्रो घर ढल्दैमा आगोले हाम्रो बस्ती जल्दैमा पहाडको पखेरो, तराईको फाँट बाढी पहिराले लग्दैमा हाम्रो साहस डगमगाउँदैन हाम्रो धैर्य खलबलाउँदैन…’ गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका