७ भदौ २०८३, आइतबार
हेडलाइन

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटक-पटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको