७ भदौ २०८३, आइतबार
हेडलाइन

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा देउवाका वकिलको बहस आज सकिँदै

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा आज शुक्रबार रिट निवेदक पक्षबाट अन्तिम बहस हुदैछ । प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४९ सांसदले दिएको रिटमा निवेदकका