२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

सन्तोषीको हत्या आरोपी सार्वजनिक, बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या

काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको शौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार