माधव नेपाल समूह सरकारमा सहभागी नहुने निर्णय
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएको बैठकमा नेपाल समूहबाट सहभागी भएका विजय पौडेलले बताएका हुन्। स्रोतका अनुसार अनुसार बैठकमा प्रधानमन्त्रीले