माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, पार्टी एकतामा जोड दिने
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ। सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा