७ भदौ २०८३, आइतबार
हेडलाइन

आज नेपालमा थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार