६ बैशाख २०८३, आइतबार
हेडलाइन

जसपालाई ७ मन्त्रालय, को-को मन्त्री बन्दै ?

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिइएको छ । स्रोतका अनुसार नेपाल