३१ असार २०८३, बुधबार
हेडलाइन

मन्त्रीको भागबण्डा मिल्यो, कसलाई कति मन्त्रालय ?

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिइएको छ । स्रोतका अनुसार नेपाल