देशभर थप १,४७८ जनामा कोरोना पुष्टि, १,६३० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा आज थप १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १