कांग्रेस र माओवादीका मन्त्रीलाई शपथ गराएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी
काठमाडौँ । देउवा सरकार गठन भएको लगभग डेढ महिना बितिसक्दा हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री देउवा तातेका छन् । गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले ४ जना मन्त्री नियुक्त गरेका थिए । साउन