३ आश्विन २०८३, शनिबार
हेडलाइन

प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुग्नुभएको थियो । सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको