देशभर थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७८६ जनामा पिसिआर परिक्षण गर्दा ९७५ जना र ३०३१ जनामा एन्टीजेन परिक्षण गर्दा १२० जना गरी १०९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका