स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको सरकारका