७ भदौ २०८३, आइतबार
हेडलाइन

थप ११२८ जनामा कोरोना संक्रमण, एकैदिन १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७४४७ जनामा पिसिआर परिक्षण गर्दा ६६६ जना र ३५४२ जनामा एन्टीजेन परिक्षण गर्दा ४६२ जना गरी जम्मा २०९८९ नमुनाको परीक्षण गर्दा ११२८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी