६ श्रावण २०८३, बुधबार
हेडलाइन

२४ घण्टामा थप ६५ जनामा कोरोना पुष्टि, मृत्यु शून्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६३०६ जनामा पिसिआर परिक्षण गर्दा ५९ जना र १६४१ जनामा एन्टीजेन परिक्षण गर्दा ६ नमुनाको परीक्षण गर्दा ६५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य