७ भदौ २०८३, आइतबार
हेडलाइन

कांग्रेसले शुरु गर्दै ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आज यहाँ आयोजित