नागरिकता ऐन संशोधन : सहमतिका साथ टुङ्गोमा पुर्याउने प्रयास
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता ऐन, २०६३ को संशोधनलाई सहमतिका साथ टुङ्गोमा पुर्याउने प्रयास सरकारको रहेको बताएका छन् । नेपाल नागरिकता ऐन, २०६३ को संशोधनका सम्बन्धमा गृह मन्त्रालयमा आज सङ्घीय संसद्का प्रतिनिधिसँगको छलफलमा मन्त्री खाँडले फरक मतलाई समेत