६ श्रावण २०८३, बुधबार
हेडलाइन

बाबुराम भट्टराईको नजरमा नेपालका अन्य ‘राजनीतिक दलहरु’ यस्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमितिको बैठक