काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एकातिर र एमाले एकतातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनसँग लड्न केही गाह्रो नभएको र यी स–साना समूह रहेको दावी गरे । मंगलबार