१४ जेष्ठ २०८१, सोमबार
हेडलाइन

सरकार परिवर्तनको खेल स्वचालित नभइ ब्याट्रीबाटः प्रधानमन्त्री ओली

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारपरिवर्तनमा बाह्य खेल भएको दाबी गरेका छन् । नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको कसरत गर्नुका पछाडिको खेललाई उनले स्वचालित नभएको टिप्पणी गरे । भइरहेको के छ भन्ने