६ असार २०८३, शनिबार
हेडलाइन

गगन थापालाई लक्षित गर्दै काठमाडौंको चपलीमा बम विस्फोट, थापासहित ६ घाइते

१८ मंसिर, काठमाडौं । काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम अाक्रमण भएको हो। थापासहित सबै पाँचै‌