२४ बैशाख २०८१, सोमबार
हेडलाइन

नुवाकोटमा पहिरोले पुरिएर दुई बालकको मृत्यु

नुवाकोट–अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ– ४ मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ। भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ १३ वर्षका छोरा आइतराम तामाङ र ६ वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले