१ भदौ २०८३, सोमबार
हेडलाइन

फेरि देखियो बैँकमा तरलताको अभाव, कति पुग्ला ब्याजदर ?

फेरि बजारमा अर्को हल्ला चलेको छ, बैँकमा तरलताको अभाव। २०७२ सालको विनाशकारी भुकम्प पश्चात निम्तिएको समस्या, भारतले गरेको नाकाबन्दी एबं खस्किएको अर्थतन्त्रको कारण तत्काल बैँकहरुमा तरताको अभाव चरम रुपमा चुलिएको थियो । त्यसपछी बैँकहरुले निक्षेपदरमा बृद्दी गर्दै निक्षेप संकलन बढाउन