३ असार २०८१, सोमबार
हेडलाइन

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

काठमाडौं- ब्यवस्थापिका संसद्, लेखा समितिको सभापति जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। सिंहदरवारमा शुक्रबार बसेको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। राजनीतिक भागबन्डमा लेखा समिति प्रतिपक्षका लागि छुट्याएको भन्दै उनले राजीनामा घोषणा गरेका हुन्। स्रोतका अनुसार भने माओवादी केन्द्रबाट शर्मा