७ असार २०८३, आइतबार
हेडलाइन

काठमाडौंको तापक्रम ८ वर्षपछि शून्यमा झर्‍यो

२३ पुस, काठमाण्डौ । काठमाण्डौमा लगातार चिसो बढेकोले तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाण्डौ तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्षमा काठमाण्डौको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान काठमाण्डौको