१८ पुस, काठमाण्डौ । प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति सरकारले प्रमुख दलहरूको आवश्यक परामर्शमा तोक्ने तयारी गरेको छ। आज बिहान बसेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव