८ फाल्गुन २०८२, शुक्रबार
हेडलाइन

ग्रेटर चितवन बनाउने-एमाले अध्यक्ष केपी शर्मा ओली

६ मंसिर,:- चितवनमा सम्पन्न संयुक्त वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका छन्। संयुक्त वाम गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान