१५ असार २०८१, शनिबार
हेडलाइन

जनलहर उर्लियो डा.गोविन्द केसीको समर्थनमा : माइतीघरदेखि बानेश्वरसम्म

डा. गोविन्द केसी चौध दिनदेखि अनशनमा छन्  । मेडिकल क्षेत्रमा विभिन्न सुधारका मागसहित पटक – पटक अनशन बसेका उनको यो आठौं चरणको अनशन हो । देशका बुद्धिजीवीहरु मौन बसेको बेला जनताहरु केसीको समर्थनमा आज श्रावण ८ गते बिहान ११ बजे