१२ आश्विन २०८१, शनिबार
हेडलाइन

चाडपर्व लक्षित पसल सञ्चालन गर्ने सरकारको निर्णय, ग्याँसदेखि चामलसम्मको खरिदमा छुट दिने घोषणा

काठमाडौँ : खाना पकाउने ग्यासमा अब प्रति सिलिन्डर ५० रुपैयाँ छुट पाइने भएको छ। आइतबार आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री दीपक बोहोराको अध्यक्षतामा आपूर्ति मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अहिले ग्यास प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ पर्छ। ग्याससँगै