१ नम्बर प्रसेशवाट राष्ट्रियसभामा ६ जना निर्विरोध
१५ माघ,विराटनगर । राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रसेशवाट खुल्लातर्फका तीन जना पनि निर्विरोध निर्वाचित भएका छन् । खुल्लातर्फ चार जनाको उम्मेदवारी दर्ता भएकामा नेकपा एमालेका खड्गबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । बस्नेतको उम्मेदवारी फिर्ता भएपछि