२१ आश्विन २०८३, बुधबार
हेडलाइन

बलात्कार प्रकरणमा सुनसरीका प्रहरी प्रमुख निलम्वित

२३ माघ, काठमान्डौ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा एपसी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका