३ फागुन, जनकपुरधाम । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुर चुरोट कारखानाको परिसरमा आयोजित सपथ समारोहमा उनले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थवाट पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री राउतसँगै बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भौतिक