प्रदेश १ मा आन्तरिक झगडा मिलाउन नसक्दा माओवादीको ‘रोटेसन थ्यौरी’
४ फागुन, विराटनगर । प्रदेश १ मा पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेपछि माओवादी केन्द्रले ‘रोटेसन’ को रोचक सूत्र प्रतिपादन गरेको छ । यो सूत्रअनुसार प्रदेशमा जितेका सबै माओवादी सांसदहरु मन्त्री बन्न पाउनेछन् । प्रदेश १ मा माओवादीका १५ सांसद छन्