‘मापसे गरेर कार चलाउनुस् वा घोडा चढ्नुस्, अपराध उस्तै हो’
एजेन्सी, १५ फागुन ।अमेरिकाको क्यालिफोर्नियामा मापसे गरेर घोडामा सवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई जरिवाना गराएको छ । अमेरिकी समाचार एजेन्सीहरुका अनुसार २९ वर्षीय लुइस परेजलाई मादक पदार्थ सेवन (मापसे) गरी व्यस्त सडकमा घोडा दौडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो