८ असार २०८३, सोमबार
हेडलाइन

विप्लवका नाममा पक्राउ पुर्जी जारी

१६ फागुन, काठमाण्डौ । नेकपाका महसचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पुर्जी जारी गरिएको छ। जिल्ला अदालत भोजपुरले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्धाको कसुरमा गिरफ्तार गर्नु पर्ने भएको भन्दै कपिलवस्तु प्रहरी कार्यलयलाई पत्र पठाएको छ । प्रहरी उपरीक्षक निरक्षक