१४ आश्विन २०८१, सोमबार
हेडलाइन

असीमित अधिकार कसैसँग पनि छैन : प्रधानन्यायाधीश

७ माघ, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीले निरपेक्ष र असीमित अधिकार कसैसँग पनि नरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीको आइतबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन् । नेपालको प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा प्रेसजगत्को महत्वपूर्ण