२१ कार्तिक २०८३, शनिबार
हेडलाइन

पूर्व प्रधानन्त्री खनालले भने, ‘वैशाख ९ गते पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन’

६ चैत, काठमाण्डौ । नेकपा एमालेका पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । खनाल अहिले इलाममा छन् र आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् । नेपाली रेडियो नेटवर्कको