५ चैत, काठमाण्डौ । विश्वकप क्रिकेट छनोट प्रतियोगितावाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किएको छ । प्र एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुद