१० चैत, काठमाण्डौ । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । शुक्रबारवाट सुरु बैठककाे पहिलाे दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा अाज पनि नेताहरुले धारणा राख्ने