१ भदौ २०८३, सोमबार
हेडलाइन

मर्यादाक्रम विवादले कांग्रेसमा बबाल

१० चैत, काठमाण्डौ । मर्यादाक्रमलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुवीच बाझाबाझ भएको छ । नेताहरुवीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए । देउवाले कुर्सीवाट उठेर पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘किन धेरै बोलेको ? छलफल हुँदैछ