प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतवाट
८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली यही चैत अन्तिम साता नयाँ दिल्ली जान लागेका हुन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुईपक्षीय कुराकानी भैराखेको