११ मंसिर २०८३, शुक्रबार
हेडलाइन

संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण : पूर्वमन्त्री शर्मा

३० फागुन, काठमाण्डौ । पूर्वमन्त्री जनार्दन शर्माले संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको बताएका छन् । काठमाण्डौमा आयोजित प्रदेश सांसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गरे ।