१४ आश्विन २०८१, सोमबार
हेडलाइन

नारामा मात्र सिंहदरबार गाउँ पुग्यो

३ माघ, जाजरकाेट । स्थानीय तहको निर्वाचनमा ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा