२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

को हुन् म्याच फिक्सिङ पर्दाफास गर्ने महानिरीक्षक सर्वेन्द्र खनाल ?

२०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा जन्मनु भएका सर्वेन्द्र खनालले रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै महानिरीक्षक (आइजीपी)मा नियुक्ति हुनु भएको हो । सरकारले नेपाल प्रहरीको २६ औं महानिरीक्षकको भूमिकामा खनाललाई बढुवा गरेको हो । २०४६ माघ २९ गते नेपाल प्रहरीको