कोरियाले माग्यो ७ हजारभन्दा बढी नेपाली कामदार
१५ फागुन, काठमाण्डौ । इपीएसमार्फत आगामी वर्ष दक्षिण कोरियाले नेपालवाट ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि ७ हजार भन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको