११ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

पर्यटन विकासका लागि ठोस योजना भएन

६ जेठ,  म्याग्दी  ।  म्याग्दीमा ठोस योजनाको अभावमा पर्यटन क्षेत्रको उल्लेख्य विकास हुन सकेको छैन । पूर्वाधार, प्रचारप्रसार र प्रर्वद्धनको अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा परेका छन् । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिंगा तातोपानी कुण्ड, संसारकै