१ आश्विन २०८३, बिहिबार
हेडलाइन

प्रधानन्यायाधीशमा जोशीकोे नाम अस्वीकृत

१८ साउन, काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।(रासस)