११ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

नीति तथा कार्यक्रममा संविधान संशोधन नपर्नु दुःखको विषय : डा. रिजाल

९ जेठ , काठमाडौँ  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को